राजनीतिमेयरको टिकट पाएर विवादित बनेका पोखरेलको प्रधानमन्त्रीले खोसे टिकट

मेयरको टिकट पाएर विवादित बनेका पोखरेलको प्रधानमन्त्रीले खोसे टिकट

नेपाली काङ्ग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेद वार हुन टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसेको छ ।

१ नम्बर प्रदेश पाटी सम्सदिय समितीका सभापति उद्वब थापाले पोखरेललाई मेयरको टिकट दिए पनि बिबाद भए पछि उनको टिकट सभापति शेरबहादुर देउवाले खोसेर अर्कै उम्मेदवार बनाएका छन ।

उनले सोही पालिकाको मेयर उम्मेदवार तिर्थराज भट्टराई भएको पत्र निर्वाचन अधिकृत कार्यलयमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img