राजनीतिघनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

Advertisement spot_img

काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए।

‘सामाजिक सञ्जालमा उनी लेख्छन् ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

धरान: स्थानीय सरकार धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २० वर्ष देखि एयरपोर्ट बन्ने आसमा बसेका धरान-१७ निवासीहरूको घरघरमा टोल टोलमै पुग्ने बताएका...
सुनसरी / सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मंगलबार राति सुनसरीको कोसी गाउँपालिका–१ जमुवास्थित पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर...
भोजपुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको...