राजनीतिलोकतन्त्र चाहनेहरूले नै लुटतन्त्र मच्चाए : लिङ्देन

लोकतन्त्र चाहनेहरूले नै लुटतन्त्र मच्चाए : लिङ्देन

काठमाडौँ- राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र भन्दै हिँडेनहरूले नै लुटतन्त्रमा लागेको आरोप लगाएका छन्।

आजको राप्रपाको भेलालाई सम्बोधन गर्दै लुटतन्त्र मच्चिएकै कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको बताएका हुन्।

उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको वर्तमान विषम परिस्थितिमा नेपाली जनताको लागि महत्वपूर्ण अवसर हो। समग्रमा भन्नुपर्दा देश बर्बादीको बाटो गएको छ। मंसिर ४ गते चुनाव नभएको भए अर्कै बाटो रोज्नुपर्ने अवस्था थियो।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img