राजनीतिजसपाका नेता राई एमालेमा प्रवेश

जसपाका नेता राई एमालेमा प्रवेश

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img