Friday, July 18, 2025
राजनीतिमुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

spot_img

काठमाडौं-रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । 

विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । 

- Advertisement -

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img