Saturday, May 24, 2025
राजनीतिराष्ट्रपतिलाई बुझाइयो मन्त्री सूची, को-को बन्दैछन मन्त्री ?
spot_img

राष्ट्रपतिलाई बुझाइयो मन्त्री सूची, को-को बन्दैछन मन्त्री ?

spot_img

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई पहिलो चरणमा मन्त्री बन्नेहरूको नाम सूची बुझाएका छन्।

बुझाइएको सूचीमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्वपाबाट डीपी अर्याल रहेका छन्। उनीहरूलाई आजे बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराउने तयारी छ।

यता जसपा भने अझै मन्त्रीको नाम टुंग्याउन सकेको छैन। अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन चाहेकाले विलम्ब भएको हो कि भन्ने अनुमान गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img