Wednesday, March 26, 2025
राजनीतिकेपी शर्मा ओली : काङ्ग्रेस त प्रचण्डले जे भन्यो त्यहि मान्ने भईसक्यो

केपी शर्मा ओली : काङ्ग्रेस त प्रचण्डले जे भन्यो त्यहि मान्ने भईसक्यो

काठमाडौं : नेकपा कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस पार्टी पहिले जस्तो नहरेको टिप्पणी गरेका छन् ।

हिजो बुधबार १ गते बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन् अहिलेको काङ्ग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजे भन्यो त्यहि मान्ने भइसकेको टिप्पणी गरेका छन् ।

उनले काङ्ग्रेसलाई आफ्नो पार्टी एमालेसँग एक्लै चुनाव लड्न चुनौती दियका छन् । ओलीले भने,काङ्ग्रेस त प्रचण्डपथमा लागिसक्यो । बिपि गणेशमान , कूष्ण भट्टराईको काङ्ग्रेस कहाँ छ , प्रचण्डले जे भने काङ्ग्रेस त त्यहि बाटोमा हिडिसक्यो ।

काङ्ग्रेस कहाँ पुग्यो ? चुनावसम्मै कायम रहन्छन् भनिरहेका छन् । अोलीले काङ्ग्रेस बूढो भईसकेको टिप्पणी गरेका छन् । `कमैसँग दम छ ? पुरानो नेपाली काङ्ग्रेसलाई सोध्न चाहान्छौ एक्लै लडने दम छ ? भनेर नेपालगन्ज कार्यक्रम केपी शर्मा अोलीले भनेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img