भोजपुर । भोजपुर नगरपालिका स्तरीय तेस्रो राष्टपती रनिङशिल २०७८ को उपाधी बिधोदय माबी ले हात पारेको छ भने ,दोश्रो देबिथान माबी आम्तेकले हात पारेको छ ।
यहि असार ७ र ८ गते भोनपाको प्रायोजनमा स्थानीय टुडिखेलमा सञ्चालन भएकोमा स्वर्ण २३ रजक ३ कास्यप १ गरि कुल २७ पदक प्राप्त गरेको छ । यस्तै दोश्रो स्थान लिन सफल देबिथान माबी आम्तेकले स्वर्ण १ रजक १० र कास्यप ५ गरि १६ पदक र तेस्रोपदक जनकल्याण माध्यमिक बिध्यालय आम्तेकले रजत ४,कास्य ११गरि कुल १५ पदक प्राप्त गरेको छ ।



