आज जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क…
आज जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको पनि र्हेको छ एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो बतायका हुन्।
आफ्नो सामाजिक सन्जालम उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ: १. उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका BRI पावर हनलगायत सम्झौता कार्यान्वयन गरौँ ३.अमेरिकासँग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौँ।
युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ! बाबुराम को यो लेख पोस्ट भयपछि धेरैले आपती नि जनायका छन राष्ट्रले सक्छ बिदेशी ऋण लिनु हुदैन आफै आत्म सम्पन्न हुनु पर्छ त्यो हाम्रो मुलुकमा भएको छैन।
यो एम सि सि MCC पनि त्यहि हो यस्का ५-६ वटा बुदा जुन हाम्रो देश र जनताको मातहतमा छैनन् ति पुन संसोधित गर्यर पास गर्नु पर्छ यतिकै पास गर्नु हुदैन।यो हाम्रो जस्तो देशको हकमा बिकाशको (सडक र हाइड्रो ) समुहको लागि सहयोग पनि हो।
सम्सदमा पेश गरेसि छ्लफल होस हिजो केपि ओलि प्रधान मन्त्री हुँदा नि सम्सदमा पेश गरेर पास फेल जे हुन्छ गरौंला यसलाई रोकेर यस्मा राजनिती नगरौ भनेका थिए सभामुखले प्रचण्डको आदेस अनुसार रोक्नु भयो त्यो गलत थियो।
हिजो केपि ओलिले बिनासल्लाह पास फेल गर्न हुँदैन भन्नु भएको हो बिना सल्लाह पास गर्न पर्छ भन्नु भएको छैन। हिजो नेकपा हुँदा पार्टीकै झलनाथ, भिम रावलको समितिले गर्यको निर्णय अनुसार ती बुदा संसोधित होस।
अनि पास होस। अब यो नरोकियोस पास फेल जे होस चाडै होस सम्सोधन गरेर होस यतिकै पास नहोस। हिजो को को रास्ट्रबादी र को को अरास्ट्रबादी भए अब तिनिहरुको मुकुन्डो सबै खुल्ने छ जनता सामु हेर्दै जाउ। यस्मा राजनीति कोहि कतै बाट नहोस् फेरि फेरि।
बिदेशी राष्ट्रिय सहयोग र अमेरिकी अरू सहयोग लिन मिल्छ त यो लिन गजबले मिल्छ तर ती बुदा संसोधित गरेर मात्र यतिकै हुदैन। देशलाई सिङ्गापुर बनाउने मन छ भने MMC पास गर्नुपछ नत्र भने देश गरीब नै रहन्छ। प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार



