अन्यस्थानीय तहको निर्वाचनको लागि उम्मेद्बारी बन्न कति पैसा धरौटी राख्नु पर्छ ?

स्थानीय तहको निर्वाचनको लागि उम्मेद्बारी बन्न कति पैसा धरौटी राख्नु पर्छ ?

भोजपुर । निर्बाचन आयोगका प्रमुख आयुक्त स्थानीय तहका सबै पदाधिकारीहरुको म्याद आगामी जेठ ५ गते म्याद सकिदैन छ ।

२०७४ सालको निर्बाचन ३ चरणमा गरेको भएता पनि आगमी जेठ ५ मा सबै पदाधिकारीहरुको म्याद सकिनु भन्दा दुई महिना अगाडि निर्बाचन गर्न सरकारलाई सुझाब दिइएको तर सम्भब नभए पनि म्याद सकिनु अगाबै मिति घोषणा भए सङ्गै सबै स्थानीय तहमा चुनाबको तयारी अगाडि बसिरहेको छ ।

बैशाख ३० गते शुक्रवार हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले राख्नु पर्ने धरौटी रकम तोकेको छ । आयोगले स्थानीय तह अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख वा उपप्रमुखका उमेद्वारले एक हजार ५ सय रुपैया धरौटी राख्नु पर्ने हुन्छ । यस्तै वडा अध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैया राख्नु पर्ने हुन्छ । महिला दलित अल्पसंख्यक समुदाय र आर्थिक रुपले विभिन्न उमेद्वारले भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img