अन्यदेश सफा गर्न नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ: बालेन

देश सफा गर्न नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ: बालेन

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई सिस्डोलमा डम्प गरेमात्र देश सफा हुने बताएका छन् ।

आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताउदै नेताहरूलाई सिस्डोलमा डम्प गरेमात्र देश सफा हुने उनको भनाई छ ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img