सुनसरीको इनरुवा मुख्यचोकमा बनाइएको नगरको प्रतीक इनारको स्तम्भ । यहाँको सभ्यता र संस्कृतिसँग जोडिएको इनारबाटै अपभ्रंस हुँदै इनरूवाको नामकरण भएको स्थानीय बताउँछन् । तस्बिर: नवीन गड्तौला