सुनसरीको इटहरी वडा नम्बर १८ रहीपुरमा रहेको श्री महाङकालेश्वर शिव मन्दिर । मन्दिर २०७३ सालमा स्थापना भएको हो ।