पर्यटननयाँ बृन्दाबन गौशालामा राखिएको हनुमानको प्रतिमा

नयाँ बृन्दाबन गौशालामा राखिएको हनुमानको प्रतिमा

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको नयाँ बृन्दाबन गौशालामा राखिएको हनुमानको प्रतिमा । धार्मिक पर्यटकीय क्षेत्र बनाउँनका लागि यहाँ अहिले विश्वकै ठूलो गाईको मूर्ति समेत निर्माणाधिन अवस्थामा रहेको छ । यहाँ ५१ फिट उचाईको गाईको मूर्ति बन्दै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img