समाजसुन्दरहरैंचामा पानीको विषयमा छिमेकी बिच बिबाद हुँदा एक पुरुष घाइते

सुन्दरहरैंचामा पानीको विषयमा छिमेकी बिच बिबाद हुँदा एक पुरुष घाइते

सुनसरी- मोरङको सुन्दरहरैंचा- २ मा पानिको पैनीको सिमाना बिच बिबाद उत्पन्न हुँदा २८ बर्षका प्रबिण अधिकारी घाइते भएका छन् ।

पैनीको सिमाना बिषयमा ४५ बर्षका शेरबहादुर कार्की तथा अधिकारी बिच विवाद उत्पन्न भएको थियाे । बिबाद भएर झगडा हुँदा अधिकारी घाइते भएर अचेत अवस्थामा रहेका थिए । कार्कीले अधिकारी उपर जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार्कीलाई इलाका प्रहरी कार्यालय सुन्दहरैंचाबाट प्रहरी टोली खटी आएकाे टाेलीले नियन्त्रणमा लिएकाे छ । कुटपिटका कारण घाइते भएर अचेत अवस्थामा रहेका अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img