समाजआफ्नै घरमा सुतिरहेको अवस्थामा १५ वर्षीया बालिका ब'लात्कृत

आफ्नै घरमा सुतिरहेको अवस्थामा १५ वर्षीया बालिका ब’लात्कृत

सिरहा । सिरहामा आफ्नै घरमा सुतिरहेको अवस्थामा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

किशोरीलाई बलात्’कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बला’त्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img