समाजराष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं । बिरामी भएपछि महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ३ दिनसम्म अब्जर्भेसन’मा राखिने भएको छ।

रुघाखोकी र ज्वरोसहित जिउ दुख्ने लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

उनलाई डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि यसको पूर्ण निराकरणका लागि कम्तीमा तीन दिन ‘अब्जर्भेसन’मा राख्नुपर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img