अन्तर्राष्ट्रियश्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

काठमाडौं / श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा उनी हिजो पक्राउ परेका हुन् । सिड्नी प्रहरीले पनि याैन दुर्व्यवहारकाे आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन ।

पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि याैन दुर्व्यवहारक भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img