अन्तर्राष्ट्रियश्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

Advertisement spot_img

काठमाडौं / श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा उनी हिजो पक्राउ परेका हुन् । सिड्नी प्रहरीले पनि याैन दुर्व्यवहारकाे आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन ।

पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि याैन दुर्व्यवहारक भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

प्रकाशित मिति :

सन्जिप तिम्सिना
सन्जिप तिम्सिना
सुनसरीका इन्फो नेपाल सहकर्मी सन्जिप तिम्सिना बिगत दुई बर्ष देखी इन्फो नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

धनकुटा / सशस्त्र प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेत नष्ट गरेको छ ।मूलघाटस्थित सशस्त्र प्रहरीको गस्तीले साँगुरीगढी १ र २...
सुनसरी / सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मंगलबार राति सुनसरीको कोसी गाउँपालिका–१ जमुवास्थित पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर...
इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले...