समाजमतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु

काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना ४ जना प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिका थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ४ जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १४ जना सवार थिए । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img