निर्वाचनकाठमाडौं ४ मा थापाको अग्रता कायमै

काठमाडौं ४ मा थापाको अग्रता कायमै

काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्।

अहिलेसम्म थापाले १३५७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत ल्याएका छन्।

गगन ४१० मतसहित अग्रता कायमै राखेका छन्।

बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना गरिएको हो। अन्यत्रको गणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img