काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म थापाले १३५७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत ल्याएका छन्।
गगन ४१० मतसहित अग्रता कायमै राखेका छन्।
बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना गरिएको हो। अन्यत्रको गणना जारी छ।