निर्वाचनललितपुर ३ः तोसिमाले पम्फालाई उछिनिन्

ललितपुर ३ः तोसिमाले पम्फालाई उछिनिन्

काठमाडौं । ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन् ।

उनले ९३६ मत ल्याएर अग्रता कायमै राख्दा माओवादीकी पम्झा भुसाल तेस्रोमा झरेकी छन् ।

दोस्रोमा राष्ट्रिय स्वतन्त्र पाटीर्क डा. तोसिमा कार्की छिन् । उनले ८७५ मत ल्याउँदा भुसालले ७७५ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img