समाजडडेलधुराबासीलाई गाली नगरौँ, म फेरि यहीँबाटै लड्छु : सागर ढकाल

डडेलधुराबासीलाई गाली नगरौँ, म फेरि यहीँबाटै लड्छु : सागर ढकाल

डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् ।

उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने बताए ।

“म अहिले पराजित भएँ भने पनि पाँचवर्षपछि फेरि यहीँबाट चुनाव लड्न आउनेछु,” उनले भने । उनले आफूलाई डडेलधुराले स्थापित गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img