Tuesday, June 17, 2025
निर्वाचनयस्तो छ सुनसरी क्षेत्र २ प्रदेश सभा सदस्यको मतपरिणाम

यस्तो छ सुनसरी क्षेत्र २ प्रदेश सभा सदस्यको मतपरिणाम

spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यमा पछिल्लो मतगणना अनुसार नेकपा एमालेका प्रदेश सदस्यका उम्मेदवार रेवती रमण भण्डारीले ११९६ मत प्राप्त गरि अगाडि छन् ।

गठबन्धनका संयुक्त उम्मेदवार द्धारिकलाल चौधरीले ८७९ मत प्राप्त गरेका छन् भने भण्डारीलाई उनले पछ्याइरहेका छन् ।

-Ads-

त्यस्तै , चुनाव चिन्ह रिक्साका स्वतन्त्र उम्मेदवार दिपेन्द्र घिमिरेले ६४४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेद्धार मोहनबहादुर खत्रीले ६४० मत प्राप्त गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img