सुनसरी : सुनसरी जिल्लाभरमा प्रतिधिनि सभा सदस्यको निर्वाचन क्षेत्र ४ वटा रहेबा छन् । जसमा प्रदेश सभा सदस्य पनि ४ वटै रहेका छन् । जिल्ला निर्वाचन कार्यलय सुनसरी अनुसार कुल मतदाता ५,४४,९४१ जना रहेका छन् ।
सुनसरी जिल्ला भरका प्रतिनिधि सभा सदस्यको ताजा मतपरिणाम यस्तो छ –
सुनसरी क्षेत्र नम्बर १
(नेकपा माओवादी ) मुक्सामहाङ सुब्बा :- १५५५
(जसपा छाता ) अशोककुमार राई :- १३४१
(रास्वपा) गोमा तामाङ :- १२८८
(स्वतन्त्र खरायो ) मनोज मेन्याङ्बो :- ११५४
सुनसरी क्षेत्र नम्बर २
(रास्वपा ) लाल बिक्रम थापा :- १४९१
(नेकपा एमाले ) भीमप्रसाद आचार्य :- ९७०
(नेपाली काङ्ग्रेस ) सिताराम मेहता :- ४६६
(राप्रपा ) दिनेशकुमार बस्नेत :- २२०
सुनसरी क्षेत्र नम्बर ३
(रास्वपा ) कमल बाबु मैनाली :- ११२६
(नेकपा एमाले ) भगवती चौधरी :- १३१८
(नेपाली काङ्ग्रेस ) विजय गच्छदार :- ८२७
(राप्रपा) कुलदीप चौधरी :- ३४८
सुनसरी क्षेत्र नम्बर ४
(नेकपा एमाले ) जगदिशप्रसाद कुसीयैत :- २२०५
(नेपाली काङ्ग्रेस ) ज्ञानेन्द्रबहादुर कार्कि :- २०९६
(रास्वपा) जिवनकुमार श्रेष्ठ :- ५५३
(राप्रपा ) विध्यानन्द यादव :- २४० रहेको छ थप मतगणना आउन बाकि रहेको छ ।