निर्वाचनचितवन २ मतगणना अपडेट : १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

चितवन २ मतगणना अपडेट : १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थाल्नुभएको छ ।

हिजाे सोमवारदेखि मतगणना सुरु भएदेखि पछि परिरहनुभएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थाल्नुभएको हो । ताजा परिणामअनुसार उहाँले ४ हजार ७ मत ल्याउनुभएको छ ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याउनुभएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img