निर्वाचनचितवन-२ मा ११ हजार मत रवि लामिछाने को कति ?

चितवन-२ मा ११ हजार मत रवि लामिछाने को कति ?

spot_img

भरतपुर, चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

११२८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन्। उनले ३५२७ मत पाएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img