देशकोशी प्रदेशझापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सुनसरी / झापामा हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका- ११ की कृष्णमाया भण्डारीको मृत्यु भएको छ ।

मध्यराती हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्केकी उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो भने उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय शिवसताक्षीले जनाएको छ ।

हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको थियोे । श्रीमान् शान्तिरामको उपचार भइरहेको छ । एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img