विविधअवतरणको २० मिनेटअघि आकाशमा हराएको त्यो विमान

अवतरणको २० मिनेटअघि आकाशमा हराएको त्यो विमान

संसारमा कहिलेकाहीँ यस्ता घटना घट्छन् जसलाई पत्याउनै गाह्रो हुन्छ । किनभने यी घटनाहरू वर्षौँसम्म थाहा हुँदैन। जसका कारण यी घटनाहरू मानिसका लागि सधैँ रहस्य बनेका छन् । आज हामी तपाईँलाई विमान दुर्घटनासँग सम्बन्धित यस्तै एउटा घटनाको बारेमा बताउन गइरहेका छौँ ।

जुन सन् २०१६ मा भएको थियो । जब इजिप्ट एयरलाइन्सको विमान आकाशमा बेपत्ता भयो। यो विमान अवतरण गर्नै लागेको थियो कि त्यसको २० मिनेटअघि नै बेपत्ता भयो । इजिप्ट एयरलाइन्सको विमान एयरबस–३६० ले इजिप्टको काइरो एयरपोर्टमा उडान गरेको थियो, जुन विश्वको अत्याधुनिक एयरपोर्टमा समावेश छ।

उक्त विमानमा जम्मा ६६ जना यात्रु थिए । तर यो विमान अवतरण अघि आकाशमा बेपत्ता भयो। यो रहस्यमयी घटनाको यति वर्ष बितिसक्दा पनि यो विमानको कुनै पत्ता लाग्न सकेको छैन । विमानको भग्नावशेष र यात्रुको शव भेटिएको छैन । इजिप्ट एयरलाइन्सको यात्रुवाहक विमान एयरबस–३६० पेरिसबाट काइरो, इजिप्टको लागि मे १८, २०१६ मा उडेको थियो। यो यात्रामा विमानलाई चार घण्टा लाग्ने थियो तर तीन घण्टा ४० मिनेटको उडानपछि यो विमान अचानक गायब भयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img