कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–५, नौडिहवास्थित कालोपत्रे सडकको बीचमा गढेका पोलहरु । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमा पोल गाढेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
तस्बिरः माधव बेल्वासे (रासस)