समाजधनगढी उपमहानगरपालिका देशभरिमै उत्कृष्ट बनाउन सफल गोपाल हमाल
spot_img

धनगढी उपमहानगरपालिका देशभरिमै उत्कृष्ट बनाउन सफल गोपाल हमाल

धनगढी: धनगढी उपमहानगरपालिकाले देशभरीमै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सँघले जनाएको छ।

नेपाल नगरपालिका संघको ३० औ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो।

नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमवार काठमाण्डौमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उत्कृष्ट अर्वाड प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img