हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही– १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ । तस्बिर ः रञ्जिता अधिकारी÷रासस