चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर: कृष्ण दवाडी(रासस)