समाजनिलम गुरुङ बनिन् ‘द पोयट आइडल’

निलम गुरुङ बनिन् ‘द पोयट आइडल’

काठमाडौं । रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जितेकी हुन् ।

उपाधीसँगै सिक्किमकी उनले १० लाख प्राप्त गरिन् । पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट थिए ।

अमन प्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायकको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img