धर्म/संस्कृतिताकमकोतमा हनुमानको मूर्ति

ताकमकोतमा हनुमानको मूर्ति

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदाय स्तरबाट रु. तीस लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img