देशबागमती प्रदेशहेटौंडा बस दुर्घटनामा ५२ जना घाइते (बिबरण)

हेटौंडा बस दुर्घटनामा ५२ जना घाइते (बिबरण)

मकवानपुर: हेटौंडामा ११ स्थित नवलपुरमा यात्रुबाहक बस दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा– ११ नवलपुरमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो। हेटौंडामा ११ स्थित नवलपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी घाइते हुनेको संख्या ५२ पुगेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३० जनाको हेटौंडा अस्पताल, २१ जनाको चुरेहिल अस्पताल र गम्भिर घाइते एकजनाको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेब गौतमले जानकारी दिए। उनका अनुसार बसका चलाक फरार रहेकाले उनको खोजी भइरहेको छ ।

घाईतेहरुको बिबरण:-

  • जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. १२ कल्याण टार बस्ने बर्ष ३० को हस्त ब.घिमिरे टाउकोमा चोट,दाहिने हात र ढाडमा भित्र चोट अबस्था मध्यम ।
  • जिल्ला रुपन्देही बुटवल उ.म.न.पा ट७ बस्ने बर्ष अ.५० को मोहन गुरूङ बाया घुडामा काटेको अबस्था मध्यम ।
    निजकै श्रिमती बर्ष अ.४० की धन कुमारी गुरुङ छातिमा भित्री चोट अबस्था मध्यम ।
  • जिल्ला सर्लाहि बरथवा न.पा.७ बस्ने बर्ष ७० को शुभकान्त मिश्र टाउको।कानमा चोट अबस्था मध्यम ।
  • जिल्ला महोत्तरी बलवा न.पा.५ बस्ने बर्ष ७२ को हितलाल बैठा बाया कुममा चोट अबस्था मध्यम ।
  • जिल्ला महोत्तरी बलवा न.पा.५ बस्ने निजको छोरा बर्ष २४ को ज्ञान कुमार बैठा टाउकोमा चोट अबस्था मध्यम ।
  • जिल्ला बारा कोल्हबी न.पा.५ सखुवा टोल बस्ने बर्ष ३८ को सारदा संकर चौधरी घुडामा भित्री चोट सामान्य ।
  • जिल्ला रौतहट बिन्द्राबन न.पा ४ सखुवा बस्ने बर्ष ३२ संजय पटेल हात र कम्मरमा चोट अबस्था मध्यम ।
  • जिल्ला शिन्धुली तिनपाटन गा.पा.८ छरछरे बस्ने बर्ष ७३को कृष्ण ब.बैजु टाउको छातिमा चोट अबस्था मध्यम ।
  • जिल्ला शिन्धुली तिनपाटन गा.पा.८ छरछरे बस्ने बर्ष ३० को जोकेन्द्र बैजु हातमा चोट सामानय ।
  • जिल्ला चितवन भरतपुर म.न.पा.१२ गोल बजार बस्ने बर्ष ७४ को राजेन्द्र प्र.चापागाई छातिमा भित्रि चोट अबस्था मध्यम ।
  • जिल्ला रौतहट कटहरिया न.पा.३ बस्ने बर्ष ३५ को संजय यादब खुट्टा र पेटमा चोट अबस्था मध्यम ।
  • जिल्ला रौतहट कटहरिया न.पा.३ बस्ने बर्ष २२ को धर्बेन्द्र यादब टाउको र हातमा चोट अबस्था मध्यम ।
  • जिल्ला रौतहट कटहरिया न.पा.३ बस्ने बर्ष ४० को उपेन्द्र यादब टाउकोमा चोट अबस्था मध्यम ।
  • जिल्ला सर्लाही बागमती न.पा.११ पुतली चोक बस्ने बर्ष ४५ को मान ब. थीङ हातमा चोट अबस्था मध्यम ।
  • जिल्ला रौतहट कटहरिया न.पा.३ बस्ने बर्ष ४५ की हरिमाया थिङ ढाडमा चोट अबस्था मध्यम।
  • जिल्ला सर्लाही लालबन्दी न.पा.२जुटपानी बस्ने बर्ष ५० को मान ब. घिसिङ टाउकोमा चोट अबस्था मध्यम ।
  • जिल्ला रौतहट च-पुर न.पा.९ सन्तपुर बस्ने बर्ष २८ की मन्जु महत्तो गालामा अबस्था सामान्य ।
  • निजको छोरा बर्ष ७ को एडिसन चौधरी सामान्य ।
  • जिल्ला रौतहट बिन्द्राबन न.पा.४ बस्ने बर्ष ३३ को राजेस माली ढाडमा चोट अबस्था मध्यम।
  • जिल्ला पर्सा बिरगंज म.न.पा.१६ नगुवा बस्ने बर्ष १९ को राहुल यादब ओठर ढाडमा मा चोट अबस्था मध्यम।
  • जिल्ला महोत्तरी भङहा न.पा.१ सर्लाही गाउ बस्ने बर्ष ३० की ननिता देबी राज कोखामा चोट
  • जिल्ला सुनसरी रामधुनि न.पा.९ मरचैया बस्ने बर्ष २३ की कबिता चौधरी घुडामा चोट अबस्था मध्यम।
  • निजके छोरी बर्ष ३० की दिबियांका चौधरी सामान्य ।
  • जिल्ला सर्लाही कवलासी न.पा.४ हेम्पो बस्ने बर्ष ५५ को चेतन यादब ढाडमा चोट अबस्था मध्यम।
  • जिल्ला सर्लाही कवलासी न.पा.४ हेम्पो बस्ने बर्ष ४० को लाल बाबु राय टाउको मा चोट अबस्था मध्यम।
  • जिल्ला सर्लाही कवलासी न.पा.४ हेम्पो बस्ने बर्ष ३५को फेकुरा यादब टाउकोमा चोट अबस्था मध्यम।
  • जिल्ला सर्लाही कवलासी न.पा.४ हेम्पो बस्ने बर्ष ३० को रमेश कुमार यादब तिघ्रामा चोट अबस्था मध्यम ।
  • जिल्ला काठ्माण्डौ म.न.पा.बल्खू बस्ने बर्ष ६९ को हरिहर सापकोटा तिघ्रामा चोट अबस्था मध्यम ।
  • जिल्ला काठ्माण्डौ म.न.पा.बल्खू बस्ने  बर्ष ६४ की धनलक्ष्मी शिवाकोटी सापकोटा कुममा चोट अबस्था मध्यम ।
  • जिल्ला महोतरी जलेश्वर न.पा १ बस्ने वर्ष ३२ को राकेश पाण्डे टाउको मा चोट अबस्था सिरिएस (भरतपुर रिफर भएको )
  • जिल्ला मकवानपुर, हेटौडा उ.म.पा. ३ बसामाडी बस्ने वर्ष३५ को बिनोद कुमार मिश्र अबस्था मध्यम रहेको
  • जिल्ला पर्सा बिरगज म.न.पा. ८ बस्ने वर्ष ४७ को दिपक कुमार कलुवार अबस्था मध्यम रहेको ।
  • जिल्ला नबलपुर गैडाकोट ७ बस्ने वर्ष ३० को केश बहादुर कुमाल सामान्य ।
  • ऐ.ऐ बस्ने निजको श्रीमती वर्ष २७ की बिनु कुमाल अबस्था सामान्य ।
  • जिल्ला रौतहत बिश्रामपुर न.पा.४ बस्ने बर्ष २५ को दिनेश पटेल अबस्था सामान्य ।
  • जिल्ला रौतहत बिश्रामपुर न.पा.४ बस्ने ३७ को बिबेक पटेल अबस्था सामन्य रहेको ।
  • जिल्ला सर्लाई हरिवन न.पा. १ बस्ने वर्ष २८ को बिरेन्द्र महतो अबस्था सामान्य ।
  • जिल्ला सर्लाही पसाहा गा.पा. ५ बस्नर वर्ष २०को चन्दन महतो अबस्था सामान्य रहेको ।
  • जिल्ला रौतहट बृद्राबन न.पा. ४ बस्ने वर्ष ३८ को हरेन्द्र राउत कुर्मी अबस्था सामान्य रहेको ।
  • जिल्ला सप्तरी राजबिराज १ बस्ने वर्ष २४ को सिनु कुमार राम अबस्था सामान्य रहेको ।
  • जिल्ला कमवानपुर मनहरि गा.पा ९ बस्ने वर्ष २८ को हन्ना गोले अबस्था सामान्य रहेको ।
  • निजको छोरा वर्ष ३ को सहन मोक्तान अबस्था सामन्य रहेको ।
  • जिल्ला चितवन माडि न.पा ३ बस्ने बर्ष २२ को रुपेन्द्र पादे अबस्थान सामान्य रहेको ।
  • जिल्ला भोजपुर साउता गा.पा ३ बस्ने वर्ष २८ को समित तामाङ अबस्था सामान्य रहेको ।
  • जिल्ला काठमाण्डौं,  काठमाण्डौं महानगरपालिका ४ टोका बस्ने वर्ष २२ को निश्चल वनजाडे अबस्था सामान्य रहेको ।
  • जिल्ला सिन्धुली मरिन गा.पा. ३ बस्ने वर्ष ४० को पदम बा. मोक्तान समान्य ।
  • जिल्ला सिन्धुली मरिन गा.पा. ३ बस्ने वर्ष २० को अमर तामाङ सामान्य ।
  • जिल्ला सिन्धुली मरिन गा.पा. ३ बस्ने वर्ष १८ सरोज मोक्तान सामान्य ।
  • जिल्ला वारा सुर्बण गा.पा. ४ बस्ने वर्ष २१ को उपेन्द्र यादब सामान्य ।
  • जिल्ला सर्लाही भर्तवा न.पा.७ बस्ने वर्ष ३८ को अवदेश मिश्र सामन्य ।
  • जिल्ला रौतहट चन्द्रपुर न.पा २ बस्ने वर्ष ४० की लक्ष्मि साह अबस्था मध्यम ।

(* न.पा: नगरपालिका , गा.पा: गाउँपालिका, उ.म.पा:उपमहानगरपालिका , …

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img