देश६०० पालिकामा एमालेको अधिवेशन लम्बिँदै

६०० पालिकामा एमालेको अधिवेशन लम्बिँदै

काठमाडौं : नेकपा एमाले कम्युनिस्ट पार्टीको नजिकिँदो चुनावी परिमाण पक्षमा पार्न एमालेले देशभर पालिकाहरूमा सर्वसम्मत नेतूत्व छनोटका लागि अन्तिमसम्म कोसिस गर्ने नीतिलाई प्राथमिकता दिईने भएको छ ।

हिजो मंगलबार देशभर सबै पालिकाहरूको अधिवेशनको लागि उद्घाटन भए पनि सर्वसम्मत नेतूत्व चयन गर्ने निति प्राथमिकता रहकै कारण (नेकपा एमाले कम्युनिस्ट) पार्टीको अधिवेशन आज बुधबार हुने भएको छ ।

साँत सय ५३ पालिकामध्ये करिब ६ सय पालिकामा अधिवेशन उद्घाटन भएकोमा करिब एक सय वटामा मात्र नयाँ नेतृत्व चयन भएका छन् ।

अब आउने कात्तिक ६ गते सम्पन्न अधिकांश वडाका अधिवेशन सर्वसम्मत रोकिए पनि पालिकास्तरीय कमिटीले पदाधिकारीमा भन्ने अाकांक्षीहरू बढी रहेको छ ।

अधिवेशन आज बुधबार १० गतेसम्म भए पनि सबैतिर सर्वसम्मतिमै नेतृत्व छनोटका लागि अधिकतम कोसिस गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img