रोजगारीहेटौँडा उपमहानगरपालिकामा १७ जना कर्मचारीको माग

हेटौँडा उपमहानगरपालिकामा १७ जना कर्मचारीको माग

मकवानपुर: हेटौँडा उपमहानगरपालिकाले एकै पटक करारमा १७ जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले कार्यालय सहयोगी देखि लिएर आठौँ तह सम्मका कर्मचारी माग गरेको छ ।

उपमहानगरपालिकाले सबै भन्दा धेरै कम्प्युटर अप्रेटर ७ जना माग गरेको छ । त्यसैगरी कार्यालय सहयोगी ४ जना माग गरिएको छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिका कार्यालय वा मातहतका स्वास्थ्य संस्थामा काम गर्नेगरी मेडिकल अधिकृत २ जना माग गरिएको छ ।

हेर्नुहोस् सुचना:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img