फिचरतस्बिरमा विप्लवको नेपाल बन्द, सेना पनि गस्तीमा (फोटो हेर्नुहोस)

तस्बिरमा विप्लवको नेपाल बन्द, सेना पनि गस्तीमा (फोटो हेर्नुहोस)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ । बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएकाे छ भने नेपाली सेना पनि गस्तीमा छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img