Wednesday, March 26, 2025
समाजच'क्कु प्रहार गरेर दाजुको ह'त्या, भाइ पक्राउ

च’क्कु प्रहार गरेर दाजुको ह’त्या, भाइ पक्राउ

इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको ह’त्या गरेका छन् ।

भाइ चक्र मुखियाले च’क्कु प्रहार गरेर दाजु इच्छा मुखियाको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ । चक्कु प्रहार गरेर दाजुकाे ह’त्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई प्रहरीले च’क्कुसहित नियन्त्रणमा लिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img