Sunday, March 16, 2025
देशमुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिको आगो बिहान मात्र नियन्त्रणमा...

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिको आगो बिहान मात्र नियन्त्रणमा (फोटो हेर्नुस)

मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

img 5888img 5886img 5885img 5884img 5883img 5882

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img