राजनीतिसवारीले भ्याउनेजति नेपालका सबै समुदाय चितवन महाधिवेशनमा आउनेछन् : अध्यक्ष ओली

सवारीले भ्याउनेजति नेपालका सबै समुदाय चितवन महाधिवेशनमा आउनेछन् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन् ।

च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए ।

‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img