अर्थ व्यापारयस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?
bidesi-mudra

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img