देशकोशी प्रदेशइटहरीमा ट्रकको ठक्करबाट १ महिलाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट १ महिलाको मृत्यु

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट एक महिलाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा सुनसरी इटहरी उप-महानगरपालिका-४ कि ६५ बर्षिया देबी खडका रहेकि छिन् ।

बिहान ११ बजे धरान तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६५२ नम्बरको ट्रकले पैदल यात्री खडकालाई ठक्कर दिएको थयो । घाईते खडकाको उपचारको क्रममा धरान घोपामा मृ´त्यु भएको हो ।

दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति-६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img