बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा ट्याक्टर दुर्घटना भएको छ ।
भीमापोखरा स्वास्थय चौकीको ढुंगा बोकेको ध १ त ६०७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर भिमपोखरा कै स्थानीय को भएको ले आफ्नो गाउँमा अहिले बन्दै गरेको स्वास्थ्य चोैकि को लागि भुमेयथान देखि स्वास्थ्यचौकी मा ढुंगा बोकेर आउने क्रममा कोटको घुम्तिमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ट्याक्टरमा क्षति भएपनि चालकलाई केहि भएको छैन। ट्याक्टर मा क्षति भएको छ। अहिले गाउँकै स्वास्थ्य चोैकी मा गाउँकै ट्याक्टर ले ढुंगा लिएर अाएको गाउँमा धेरैलाई अब अलि राम्रो हुने भयो स्वास्थ चोैकी भन्ने अासा थियोे ।
तर ट्याक्टर दुर्घटना हुँदा गाउँका बासिन्दा दुखि भएका छन ।



