शिक्षासीसीएमसीसी को निर्णय माघ १५ सम्म बिधालय बन्द

सीसीएमसीसी को निर्णय माघ १५ सम्म बिधालय बन्द

काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि देशभरका विद्यालय आउँदाे माघ १५ गतेसम्मका लागि बन्द गर्न सिफारिस गरिएकाे छ ।

आज आइतवार बसेकाे कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गरेको हाे ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img