हामी विश्वमा भएका सबै मानिसहरु आफ्नो फरक फरक धर्म भएपनि आफ्ना पूजा गर्ने मन्दिर, गुम्बा अथवा विभिन्न ठाउमा गएर आफ्ने देवतालाई पूजा गर्छौ तर यस देवतालाई पुजा गर्नुको पछाडि सबैको एउटा न एउटा स्वार्थ रहेको हुन्छ ।
जब मानिस खुसी हुन्छ। त्यसले कहिल्यैपनि देवताको पूजा गदैन् । त्यसैले तपाई पनि यसरी नै हेरक दिन पूजा गर्न जानुहुन्छ भने यस्तो कार्य भुलेर पनि नगर्नुहोस् यदि यी कार्य गरेको मागेको फल नपाउने मान्यता रहेको छ । ती कामहरु यी हुन् ।
पहिलो शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन । दास्रो स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन । तेस्रोमा तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ । त्यसैगरी चौथोमा यो दिन बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।
पाचौमा सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन भने बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन । त्यसमा पनि दुवोलाई भने बिहिवार टिप्नु हुँदैन । त्यसैगरी छैटौमा रहेको छ, प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ । यसो गरेर केतुकीको फुल पनि शिवलिंगमा चढाउनु हुँदैन।
यस्ता काम गरेमा भवगानलाइ नराम्रो हुन्छ भन्ने कुरा रहेको छ । समाज र घरपरिवारमा यस्तो चलन रहेको छ यस्ता कुरा या काम हामी मानिसले नियम मान्नु पर्छ । घर परिवारमा चलिआयको अन्दविश्वास पनि समाजमा मान्ने पर्छ जस्तै छाउपढि प्रथा , सति प्रथा , बोक्सि , हेपा हेला , बोहारि प्रती हेपा हेला , बलि चढाउने जस्ता धेरै अन्दविश्वास रहेका छन् ।