Friday, February 14, 2025
धर्म/संस्कृतियस्तो सपना देख्नुभयो ? मिल्छ लाभ

यस्तो सपना देख्नुभयो ? मिल्छ लाभ

सपनाले धेरै कुरा बताइरहेको हुन्छ । जीवनमा घट्न सक्ने सम्भावित घटनाबारे पनि सपनाले संकेत गर्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

सपनामा देखिएका केही कुराले भविष्यमा आइपर्ने जोखिमको बारेमा पनि संकेत गर्छ । आज हामी यहाँ सपनामा के देख्दा लाभ मिल्छ भन्ने कुरा जानकारी दिँदै छौं–

सुर्य: सुर्य उदाएको देखे धन लाभ हुन्छ, रोगबाट मुक्ति मिल्छ।

सुर्य: सुर्य निलेको देखे उत्तम पुत्र प्राप्ति हुन्छ।

चन्द्रमा: चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ।

बादल: बादल अलि-अलि लागेको देखे रोगबाट मुक्ति मिल्छ।

समुन्द्र: समुन्द्रमा पसेको देखे शुभ समाचार मिल्छ। धन प्राप्त हुन्छ।

झरना: झरना देखे दु:खबाट छुटकारा मिल्छ।

घाम: घाम लागेको देखेमा पदोन्नती वा लाभ हुन्छ।

पहाडमा हिड्नु: उन्नती हुने संकेत हो। अपार धन मिल्न सक्छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img