Sunday, January 19, 2025
शिक्षासीटीईभीटीले सार्बजनिक गर्यो परिक्षा केन्द्र !

सीटीईभीटीले सार्बजनिक गर्यो परिक्षा केन्द्र !

काठमाडौं- डिप्लोमा तथा प्रमाणपत्र तहको फागुन ४ गते तथा १२ देखि संचालन हुने प्रथम, दोश्रो, तेश्रो बर्ष र प्रथम बर्ष दोश्रो खण्डका अन्तिम/बार्षिक/सेमेष्टर परिक्षा हुदै छ ।

आज (फाल्गुन २७ गते) सीटीईभीटीले परिक्षा केन्द्र सार्बजनिक गरेको छ । सुचना प्रकाशन गर्दै समन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा केन्द्र कायम गरिएको जनाएको छ ।

परिक्षा हुन् ५ दिन अघि मात्र  प्राबिधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद्, परिक्षा नियन्त्रण कार्यालयले परिक्षा केन्द्र सार्बजनिक गरेको हो ।

ढिलो गरि केन्द्र सार्बजनिक हुदा संजालमा फैलिएका गलत सुचनाले सहि सुचना पनि गलत होकी भनेर बिधार्थी अन्योलमा परेका छन् ।

परिक्षा केन्द्रहरु हेर्नुहोस

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img